Logo

पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान, केको कति तोकियो मूल्य ?

काठमाडौँ । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरे । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७…