Logo

दुई महिनामा एक खर्ब ६६ अर्ब राजस्व संकलन, एक खर्ब ३७ अर्ब रुपैयाँ खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११.७२ प्रतिशत राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । साउन र भदौमा एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसतर्फ…