Logo

भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’, बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’ मा अवार्ड ग्रहण

काठमाडौँ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’ मा गए राति उनलाई उक्त अवार्ड अर्पण गरिएको हो । प्रमुख दाहाललाई लण्डनका मेयर सादिक खानसहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी भएको विशेष समारोहका बीच अवार्ड वितरण गरिएको जनाइएको…