Logo

बीमा कम्पनीमा पनि लाभांश नबाँड्ने ‘ट्रेन्ड’ बढ्यो, ८ कम्पनीले बनाए लगानीकर्ताको हात खाली

काठमाडौं । आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई लाभांश नबाँड्ने बीमा कम्पनीको संख्या बढेको छ । फागुन महिनाको २५ गतेसम्म आउँदा ८ बीमा कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश नदिने घोषणा गरेका छन । हाल नेप्सेमा २४७ कम्पनी सूचीकृत छन । उक्त कम्पनीमध्ये ९७ भन्दा धेरै कम्पनीले यस वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश नदिने भएका छन ।…