Logo

किसानलाई दूधको पैसा भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान पाँच करोड नाफामा

काठमाडौँ । दूध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डीडीसी) ले भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ । डीडीसीको प्रतिवेदन अनुसार साउनदेखि पुस मसान्तसम्ममा पाँच करोड १५ लाख पाँच हजार एक सय ९४ रुपैयाँ नाफा भएको हो । डीडीसीे ६ वर्षदेखि घाटामा…