Logo

वायुसेवा निगमका कामु निर्देशक पहाडी बिरुद्द बिशेष अदालतमा मुद्दा दायर

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाल वायुसेवा निगमका कायम मुकायम निर्देशक अच्युतराज पहाडी बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले करिब २० लाख रुपैंया अनियमितता गरेको आरोप पत्रमा जनाइएको छ । पहाडीले विमानलाइ चाहिने टायर स्टक हुँदाहुँदै  बजार मुल्यभन्दा दोब्बरमा खरिद गरेको पाईएको थियो । ७८० डलर पर्ने मेन टायर १…