यो सिँगारेको भनेर चाउरी परेको गालामा क्रिम घसेको होइन । सडक तथा भवन निर्माण, स्रोतसाधनको परिचालन गरेर मुलुकलाई अघि बढाउने काम सधैभरी गर्नु पर्छ । हामीे यो नयाँकाम गरेका होइनौं । यस पटक जुन काम भइरहेको छ यसबाट सिक्नुपर्छ । यहिं मङ्सिर १० र ११ मा नेपालमा १८ औं सार्क सम्मेलन हुँदैछ । दक्षिण एसियाली…