Logo

दिनमै ३० पटकसम्म बिजुली जाँदा उद्योगी हैरान : अर्बाैँका उपकरणमा क्षति, उत्पादन प्रभावित

काठमाडौं । विद्युत प्रवाहमा दैनिक समस्या उत्पन्न भएपछि उद्योग सञ्चालनमा समस्या उत्पन्न भएको छ । उद्योगहरुमा दैनिक २० देखि ३० पटकसम्म बिजुली नआउने समस्याले पूर्वका औधोगिक क्षेत्रमा समस्या खडा भएको हो । नेपालमा सुक्खायाम सुरु भएसँगै देखिने विद्युत उत्पादनमा गिरावटको समस्याले सबैभन्दा बढी मर्कामा उद्योगीहरु परेको उनीहरुको भनाई छ । हाल दैनिकजसो २० देखि ३०…