Logo

तीन सातापछि टेलिकमको विवाद टुंगीयो, ९ बुंदे सहमती, आन्दोलन स्थगित, गुणस्तरमा सुधार आउने दाबी

काठमाडौं । करीब तीन साता पछि नेपाल टेलिकमभित्रको विवाद टुंगिएको छ । नेपाल टेलिकममा प्राविधिक प्रबन्ध निर्देशक नियुक्ती गर्नेपर्नेलगायत विभिन्न माग राख्दै आन्दोलनरत कर्मचारी र सञ्चालक समितीबीच ९ बुदे सहमती भएपछि टेलिकमभित्रको विवाद टुंगिएको हो । एक साता भन्दा लामो औपचारिक वार्तापछि आन्दोलनरत कर्मचारी र सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् सञ्चालक समितिका अध्यक्ष सुनिलकुमार…