Logo

पुँजी बजार सुधारका लागि एक्सनमा अर्थमन्त्री पुन, एक हप्ताभित्र कार्ययोजना पेश गर्न तीनवटै निकायलाई निर्देशन

काठमाडौं । पुँजी बजार विकास र विस्तारका लागि तत्काल कार्ययोजना पेश गर्न अर्थमन्त्री बर्षमान पुनले निर्देशन दिएका छन् । लामो समयदेखि जकडिएर बसेको सेयर बजारको समस्या पहिचान गरी १ हप्ताभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री पुनले सेयर बजारसँग सम्बन्धित नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र सिडीएससीलाई सम्बद्ध सरोकारवालाहरुसँग राय…