Logo

माछापुच्छ«को अगुवाईमा खारे खोलामा १० बैंकको ३ अर्ब लगानी, वार्षिक १४ करोड युनिट विद्युत उत्पादनको अनुमान

बिजखबर संवाददाता काठमाडौं । खारे खोला जलविद्युत आयोजनामा १० वाणिज्य बैंकले झण्डै ३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । २४ दशमलव १ मेगावट क्षमताको उक्त आयोजनामा माछापुच्छ«े बैंकको अगुवाईमा विभिन्न १० ओटा बैंकले २ अर्ब ९४ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । कन्सोर्सियम पावर डेभलपर्स प्रालि (सिपिडी)ले प्रवद्र्धन गर्ने खारे खोला जलविद्युत आयोजनामा…