Logo

माओबादी नेताका छोराको सुनकाण्ड बाहिरिएसँगै गृहमन्त्री रविको निर्देशन–अपराधीलाई पक्राउ गर्न मेरो आदेश चाहिदैन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम (अपराध) मा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो आदेश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत देशभरका सम्पूर्ण राष्ट्र सेवक प्रहरीलाई उक्त अपिल गरेका हुन् । माओबादी नेता तथा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलगायतका छोराको सुनकाण्ड बाहिरिएसँगै गृहमन्त्री रविले प्रहरीलाई उक्त…