Logo

असोज १ देखि खाडी मुलुकमा महिला कामदार जान प्रतिबन्ध

काठमाडौं, १७ भदौ । आगामी असोज १ गतेदेखि श्रम मन्त्रालयले सबै उमेरका महिलालाई रोजगारीका लागि खाडी मुलुक पठाउन प्रतिबन्ध लगाएको छ । श्रम मन्त्रालयले साउदी अरब, कुवेत, कतार र दुवईलाई नयाँ नीति नबनेसम्म महिला कामदारलाई भीसा जारी नगर्न पत्राचार पनि गरेको छ । श्रमले गत बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाई विदेशस्थित आफ्ना नियोगमार्फत मुलुकलाई भिसा…