Logo

बजारमा लगानीकर्ताको पोजेटिभ सेन्टिमेन्ट, माइक्रो उचालिदा ५८ अंकले बढ्यो नेप्से

काठमाडौं । नयाँ सरकार गठनसँगै बजारप्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुँदा नेप्से परिसुचक बढ्न पुगेको छ । एमाले र माओवादी सरकारमा वर्षमान पुन अर्थमन्त्री भएसँगै सेयर बजारले लगातार उकालो गति लिएको छ । अर्थमन्त्री पुनले आफु नियुक्त भएसँगै सेयर बजार सुधारको लागि नयाँ कदम चाल्ने बताएका थिए । सोहीअनुरुप उनले लामो समयदेखि जकडिएर बसेको पुँजी बजारमा…