Logo

प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिंदै, यस्तो छ अंकगणित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बुधबार) संसदमा विश्वासको मत लिंदैछन् । विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संघीय संसद सचिवालयले जनाएको छ । सत्ता फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि…