Logo

कार्तिकभित्र ग्यासको कोटा परिमार्जन गर्ने सहमती

चाडपर्वलाई अधिकतम आयात गर्ने निगमको प्रतिवद्धता काठमाडौं । आगामी कार्तिक मसान्तभित्र एलपी ग्यास आयातको कोटा परिमार्जन गर्न नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघ सहमत भएका छन् । निगम र संघबीच आईतवार भएको वार्तामा उनहरुले यस्तो प्रारम्भिक सहमती गरेका हुन् । यद्यपी, निर्णय भने भइनसकेको बताइएको छ । परिमार्जनका लागि एक अध्ययन समिति…