Logo

पाइपलाइन निर्माणलाई जाग्गा दिन आग्रह

काठमाडौं । रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन भारतीय आयल निगम(आईओसी)का अधिकारीले सरकारसँग आग्रह गरेका छन् । पाइपलाइन निर्माणका विषयमा सरकारसँग छलफल थालेको आईओसीको टोलीले आइतवार वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगोसँग सिष्टाचार भेट गरी यस्तो आग्रह गरेका हुन् । आईओसीको पाइपलाइन परियोजनाका कार्यकारी निर्देशक भीके खुराना र नायव महाप्रवन्धक सुब्रत गाङ्गुलीको…