Logo

लगानी देखाउन डराउनछन् एनआरएन

बिजखबर संवाददाता, काठमाडौं । सरकारलाई बारम्बर पारदर्शी हुन सुझाव दिने गैरआवसीय नेपाली (एनआरएन) कतिको पारदर्शी होलान ? विदेशमा गएर सिप, ज्ञान र पूँजी आर्जन गरेका एनआरएन पक्कै पनि परादर्शी होलान भन्ने धेरैलाई लाग्न सक्छ । तर, पछिल्लो समए गरिएको एक अध्ययनका क्रममा भने एनआरएनहरु पारदर्शी नभएको पाइएको छ । एनआरएनकै सहयोगमा आर्थिक पत्रकार समाज (सेजन)ले…