बिजखबर संवाददाता ३ जेठ, काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान)ले देशभरका लेखापरीक्षकहरुलाई महाभूकम्पपिडितहरुको राहत र पुनव्र्यवस्थापनमा जुटन आग्रह गरेका छन । महोत्तरीको जलेश्वरमा सम्पन्न अगुवा लेखापरीक्षकहरुको भेलालाई सम्वोधन गर्दै अडानका केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले सो कुरा बताएका हुन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को पांचौं परिषदका सदस्यसमेत रहेका पौडेलले महाभूकम्पमा लेखापरीक्षकका परिवारसमेत प्रत्यक्ष प्रभावित…