Logo

क्यान पूर्वअध्यक्ष भण्डारी असोसियोको उपाध्यक्षमा निर्वाचित

बिजखबर संवाददाता काठमाडौं । कम्युटर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष सञ्जीव राजभण्डारी एसिया प्रशान्त क्षेत्रका सुचना प्रविधिसँग सम्बन्धित संस्थाहरूको छाता सङ्गठन एसियन ओसिनियन कम्प्युटिङ् इण्डष्ट्रिअर्गनाइजेसन(असोसियो) उपाध्यक्षमा निर्वाचित भएका छन् । भियतनाममा गत अक्टोबर ३० मा सम्पन्न असोसियोको कार्यसमिती निर्वाचनमा राजभण्डारी सो पदमा निर्वाचित भएका हुन् । राजभण्डारी नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्य समेत रहेका…