Logo

एनसेल एपक्याम्पका प्रतिस्पर्धीलाई विषयगत ज्ञान, एप मार्फत कृषिलाई व्यवसायीकरण बनाउन जोड

बिजखवर संवाददाता एनसेलले एपक्याम्प २०१४ मा विभिन्न छिुट्टाछुट्टै विषयमा छलफल गराइएको छ । एनसेलले शुक्रबारको  सेमिनारमा कृषि, पर्यटन र शिक्षातर्फ प्रतिस्पर्धा गरिरहेका सहभागीहरुका लागि छुट्टाछुट्टै सेमिनारको आयोजना गरी उक्त क्षेत्रहरुमा मोवाइल एप्लिकेसनको सम्भावनाबारे विशेषज्ञहरुमाझ छलफल गराएको थियो । सेमिनारमा अन्य विकसित देशहरुमा कृषि क्षेत्रको उत्पादकत्व बढाउन र कृषकहरुलाई थप उत्साहित बनाउन मोवाइल प्रविधिहरुको भूमिका उल्लेखनीय…