Logo

साहका सम्पूर्ण सवारीसाधनलाई ६ महिनासम्म रोक, यातायात क्षेत्रमा हालसम्मकै ठूलो कारबाही

बिजखवर संवाददाता कात्तिक २६, काठमाडौं । यातायात व्यवस्था विभागले केही समय अघि मकवानपुरको चुरियामाइमा दुर्घटना भएको ट्रकका मालिक विरेन्द्रप्रसाद साहका सम्पूर्ण सवारीसाधनलाई ६ महिनासम्म चलाउन बन्देज लगाएको छ । चुरियामाइमा ना ४ ख १२५२ नम्बरको ट्रक दर्घटना हुँदा ठूलो मात्रामा जनधनको क्षति भएको थियो । विभागको मंगलबारको निर्णय अनुसार सवारीधनी विरेन्द्रप्रसाद साहका स्वामित्वमा रहेका सम्पूर्ण…