Logo

अर्थमन्त्री भन्छन्, आर्थिक विकासका लागि ऊर्जा निर्यात र पर्यटन आम्दानी बढाउनुपर्छ

बिजखबर संवाददाता ५ मंसिर, पोखरा । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । ‘आर्थिक बृद्धि गर्नुपर्ने चुनौती एकातिर छ भने अर्कोतिर बढ्दो व्यापारघाटा घटाउनु पर्ने चुनौती छ,’ पोखर उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा…