Logo

विभागले लक्ष्यभन्दा २६ करोढ बढी राजस्व उठायो, चार महिनामा ३७ अर्व ६८ करोड संकलन

बिजखबर संवाददाता १०, मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको प्रथम चौमासमा मसान्तसम्म ३७ अर्ब ६८ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा विभागले लक्ष्यभन्दा २६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । विभागलाई चार महिनाका लागि ३७ अर्ब ४१ करोड  ८६ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य तोकिएको थियो…