Logo

दुई हप्ताभित्रै माइक्रोग्राण्डको नतिजा प्रकाशित, साना किसानलाई ५० करोड वितरण गरिँदै

अनिल न्यौपाने । व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले माइक्रो ग्राण्ड (लघु अनुदान) अन्तरगत ५० करोड रुपैयाँ वितरण गर्ने भएको छ । नेपालका २५ जिल्लामा कार्यान्यनमा ल्याएको माक्रोग्राण्ड आयोजनाका लागि उक्त रकम वितरण गर्न लागिएको व्यवसायीक कृषि तथा व्यापार आयोजनका प्रोजेक्ट डाइरेक्टर योगेन्द्रकुमार कार्कीले बताए । ‘हामीले माइक्रोग्राण्डका लागि ५० करोड रुपैयाँ बिनियोजन गरेका छौं,’ उनले…