Logo

अर्को हप्तादेखि स्मार्ट लाइसेन्स छपाई सुरु हुने, अन्त्य होला १३ लाख नेपालीको पर्खाइ ?

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी हप्तादेखि विनाअवरोध सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई हुने बताएको छ । हालसम्म स्मार्टकार्ड अभाव झेल्दै आएको विभागले स्मार्ट कार्ड आउँदा पनि प्राविधिक पाटोमा भारतीय कम्पनीसँग सहमति जुटाउन नसक्दा हालसम्म यसको छपाई गर्न सकेको थिएन । यसअघि गत असोजदेखि नै विभागमा स्मार्टकार्ड सकिएसँगै अत्यावश्यक लाइसेन्स मात्रै प्रिन्ट गरेर वितरण गर्दै आएको…