Logo

बाराको सेजलाई मिनि हरिद्घार बनाउने रामदेवको इच्छा, सेजमा उद्योग स्थापनाको प्रस्ताव

बिजखबर संवाददाता २४ मंसिर, काठमाडौं । भारतका बाबा रामदेवले बाराको सिमरामा निर्माणधिन विशेष आर्थिक क्षेत्र (सेज) मिनि हरिद्घारकोरुपमा विकास गर्न चाहेको इच्छा व्यक्ति गरेका छन् । भारत भ्रमणमा गएका उद्योग मन्त्री महेस वस्नेतसँगको भेट तथा छलफलमा उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । हालै भएको छलफलका क्रममा बाबा रामदेवले बारामा पतञ्जली योगपिठका उद्योगहरु स्थापना गर्ने…