Logo

प्रधानमन्त्री भन्छन्, विकास निर्माणमा सवै एकजुट भएर अघि बढौं, देशमा विकासको ढोका खुल्यो

बिजखबर संवादादाता २६ मंसिर, काठमाडौं । विकास निर्माणका काममा सवै पक्ष एक जुट भएर अघि बढ्नुपर्ने प्रधानमन्त्री सुशिल कोइरालाले बताए । ‘देशमा विकास निर्माणको सम्भावना हुँदाहुँदै पनि अघि बढ्न सकेको छैन,’ नेपाल निर्माण व्यवसायी महासंघको १७ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘यो देशले भोग्दै आएको द्वगति हो ।’ नेपालमा…