Logo

टुरिजम डेभलपमेन्ट बैंकले १४.५ प्रतिशत लाभांश स्वीकृति

बिजखबर संवादादाता २९ मंसिर, काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ बैंकले  ६ प्रतिशत बोनस सेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त प्रस्तावलाइ नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको बैंकले जनाएको छ । सो लाभांश वितरणको प्रस्ताव बैंकको आगामी साधारणसभाले स्वीकृत…