Logo

जियोनी एस ५.१ र एम थ्री म्याराथोन मोबाइल सेट बजारमा, मुल्य २० हजार र ३० हजार

बिजखबर संवाददाता १ पुस, काठमाडौं । जियोनी मोवाइल कम्पनिले आफ्नो डिजाइनमा इलाइफ एस ५.१ र एम थ्री म्याराथोन नेपाली बजारमा ल्याएको छ । आज मंगलबार राजधानीमा पत्रकार सम्मेलनगरी इलाइफ एस.५.१ र एम थ्री म्याराथोनका विषयमा जानकारी गराएका हुन् । यी दुइ मोबाइल नेपाली बजारमा भएका विभिन्न मोवाइलको ब्राण्ड भन्दा विल्कुलै फरक र अधिकतम सेवा दिने खालको…