Logo

सीडीएसको अध्यक्षमा थपलिया, अन्य दुई सदस्य पनि चयन

बिजखबर संवाददाता । नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक सिताराम थपलिया औपचारिक रुपमै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अध्यक्ष बनेका छन् । बुधवार सीडीएसको नयाँ सञ्चालक समिति गठन गरेर थपलियालाई अध्यक्ष बनाइएको नेप्सेले बताएको छ । उनी नेप्सेको सञ्चालक समितिमा पनि सदस्य छन् । सीडीएस सञ्चालक समितिमा नेप्सेका अरु दुई कर्मचारी पनि सदस्य चयन भएका छन् । नवगठित…