Logo

आइतबार नेप्से ७ अंकले घट्यो, कारोवार रकम पनि कम

बिजखबर संवाददाता ६ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्ततः ७ दशमलव २८ अंकले घटेको छ । गत हप्ताको अन्तिम दिन साढे ३ अंकले बढेर ९ सय ३ दशमलव ८९ अंकमा पुगेको नेप्से परिसुचक आइतबार पुनः घटेर ८ सय ९६ दशमलव ९१ बिन्दुमा…