Logo

तीन दिनमा नेप्से २७ अंकले घट्यो, आज ८ अंकले गिरावट

बिजखबर संवाददाता ८ पुस, काठमाडौं । यस हप्ता नेप्से परिसुचक लगातार ओरालो लागेको छ । तीन दिनमा नेप्से परिसुचक २७ दशमलव ३० अंकले घटेको छ । साताको पहिलो दिन ७ दशमलव २८ अंकले घटेको नेप्से सोमबार ११ दशमलव १२ अंकले घटेको छ । मंगलबार पनि बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक ८ दशमलव २३ अंकले…