Logo

उद्योग मन्त्री भन्छन्, उद्योगीको समस्या उद्योग मन्त्रालयले मात्रै समाधान गर्न सक्दैन

बिजखबर संवाददाता ९ पुस, काठमाडौं । छाला जुत्ता उत्पादकहरुको सवै माग उद्योग मन्त्रालयले पुरा गर्न नसक्ने उद्योग मन्त्री महेश वस्नेतले  बताए । ‘उद्योग व्यवसाय उद्योग मन्त्रालाय अन्तरगत स्थापना भएपछि ती उद्योगहरुलाई दिने सेवासुविधा जस्ता विषय अर्थमन्त्रालय अन्तरगत पर्छ,’ छाला वस्तु तथा जुत्ता चप्पलको ११ औं औद्योगिक प्रदर्शनीको उद्घान गर्दै उनले, ‘उद्योगी व्यवसायीका माग पुरा गर्न…