Logo

चाडैनै संचालनमा आउँदै जनकपुर चुरोट, मन्त्री बस्नेतले गरे स्थलगत भ्रमण

बिजखबर संवाददाता २४ पुस, काठमाडौं । जनकपुर चुरोट कारखाना छिट्टै सञ्चालनमा आउने भएको छ । संचालमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायसँग छलफल भइरहेको र केही समयभित्रै टुङ्गो लाग्ने उद्योगमन्त्री महेश बस्नेतल बताए । ‘हाल अर्थ मन्त्रालय र अन्य सरोकारवाला निकायबीच छलफल चलिरहेको छ,’ कारखानाको स्थलगत भ्रमणको क्रममा उनले भने । आगामी १ महिना भित्रै कारखाना संचालनको…