Logo

नक्कली खाद्य बस्तुको विगविगी, खाद्य ऐन कार्यन्वयनमा नआउँदा व्यवसायीलाई उन्मुक्ति

रक्षा रेग्मी २ माघ, काठमाडौं । सरकाले खाद्य ऐन कार्यान्वयनमा नल्याउँदा बजारमा लेबल नभएका खाद्य बस्तुको विक्री बढेको छ । ऐन बनाएपनि सरकारले कार्यान्वयनम नल्याउँदा समस्या उत्पन्न भएको उभोक्ताहित संरक्षण कर्मीहरुले बताएका छन् । केही समय अघि विभागले गरेको अनुगमनमा ३ सय ५२ वटा व्यवसायीले लेबल नभएका सामान बिक्री गरेको भेटिएको छ । विभागले ५ महिनाको…