Logo

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो,चाँदीमा पनि २० रुपैयाँ बृद्धि

बिजखबर संवाददाता ७ माघ, काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार सुन ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।…