Logo

यी हुन् बढी सुन सञ्चित गर्ने १० देश, चीन र भारत पनि अगाडी

रक्षा रेग्मी १२ माघ, काठमाडौं । व्यक्तिगत रुपमा पनि सुन धेरै हुनेलाई सम्भ्रान्त तथा धनीको रुपमा लिइने गरिन्छ । कतिपयले सुन शोखका लागि जम्मा गर्छन भने कतिले आर्थिक संकटमा प्रयोग गर्न ‘व्याकअप’को रुपमा । व्यक्तिसँगै राष्ट्रले पनि अर्थतन्त्रलाई दिगो बनाउन सुन संचित गर्दै आएका छन् । व्यक्तिजस्तै सुन धेरै हुने राष्ट्रलाई पनि सम्भ्रान्त तथा आर्थिक रुपमा…