Logo

चेक गणतन्त्रका वाणिज्यमन्त्री काठमाडौंमा , नेपालमा लगानी गर्न इच्छुक

बिजखबर संवाददाता १५ माघ,काठमाडौं । नेपाल र चेक गणतन्त्रबीच आर्थिक सहयोग सम्वन्धि सम्झौता भएको छ । बिहीवार अर्थमन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहेका चेक गणतन्त्रका उद्योग तथा वाणिज्यमन्त्री जन म्लाडेकले अर्थमन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच उक्त सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि दुबै मुलुकबीच लगानी, व्यापार आर्थिक सहयोग आदान प्रदानको बाटो…