Logo

महासंघका प्रतिनिधिमण्डल मलेशिया प्रस्थान, इफाप्काको ३८ औं बैंठकमा सहमागिता जनाउने

बिजखबर संवाददाता २१ माघ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डल मलेशिया गएका गएका छन् । महांघका अध्यक्ष शरदकुमार गौचनकोे नेतृत्वमा ४ सदस्यीय प्रतिनिधिमण्डल इन्टरनेशनल फेडरेशन अफ वेस्टर्न प्यासिफिक कन्ट्याक्टर एशोसियशनको ३८ औं बोर्ड मिटिङमा सहभागी हुनका लागि मलेशिया गएका हुन् । यही माघ २२ र २३ मलेशियामा उक्त कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा अध्यक्षका…