Logo

सामसुङ मोबाइल महोत्सव शुरु, मोवाइल किन्दा ५० प्रतिशतसम्म छुट

बिजखबर संवाददाता १ फागुन, काठमाडौं । काठमाडौंको पाको, न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्समा आजदेखि सामसुङ मोबाइल महोत्सव २०१५ शुरु भएको छ । उप प्रधानमन्त्री, संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उप प्रधानमन्त्री सिंहले अहिलेको समयमा मोबाइलल अनिवार्य वस्तु भएको भन्दै सूचना तथा संचारको विकास हुनु जरुरी भएको…