Logo

नेप्सेमा उल्लेख्य सुधार, होटल र बीमा समुहको सुचकमा उच्च बृद्धि

बिजखबर संवाददाता १४ फागुन,काठमाडौं । बिहीवार नेप्से परिसुचकमा उल्लेख्य सुधार आएको छ । बुधवार सामान्य घटेको नेप्से विहीवार ८ दशमलव ६५ अंकले बढेर ९ सय ७९ विन्दुमा पुगेको छ । सवैभन्दा बढी होटल समुहको परिसुचक उकालो लागेको छ । सो दिन होटल समुहको परिसुचक ७१ दशमलव ६५ अंकलेबढको छ । त्यस्तै दोश्रोमा बीमा समूहमा ४६…