Logo

नयाँ सिलन्डरको लागि कानुन बनाउन निर्देशन, पुराना सिलिन्डर समेत एकिन गरिने

बिजखबर संवाददाता १७ फागुन,काठमाडौं । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले नयाँ सिलिन्डर बजारमा ल्याउन निगमको अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था गर्न वाणिज्य मन्त्रालय तथा निगमलाई निर्देशन दिएको छ । एलपी ग्यासको सहज आपूर्तीका लागि सिलिण्डरलाई नियन्त्रित र व्यवस्थित गर्नुपर्ने हुँदा यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । व्यवस्थापिका संसद अन्तर्गतको समितिको आइतवार बसेको बैठकले…