Logo

सुन प्रतितोला २ सय रुपैयाँले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम

बिजखबर संवाददाता १९ फागुन, काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भएको सुन मंगलबार घटेर ५१ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । त्यस्तै चाँदी पनि सामान्य घटेको छ ।…