Logo

अपडेट : ब्लाडरले उचालियो टर्किस एयर, टायर आजै फेरिने

बिजखबर संवाददाता २२ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको टर्किस एयरको ३ वटै पाङ्ग्रा फेरिने भएको छ । सो विमानको टायर आजै फेरिने त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । भारतबाट आएका प्राविधिकले उक्त टायर फेर्न लागेको समेत उक्त स्रोतको भनाइ छ । विमान उचाल्न सो विमानको मुनी खाल्डो खनिएको थियो । उक्त खाल्डो…