Logo

सुनको मुल्य ११ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

बिजखबर संवाददाता २४ फागुन, काठमाडौं । स्थानीय बजारमा सुनको भाउ उच्च रुपमा घटेको छ । आइतबार स्थानीय बजारमा सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर प्रतितोला ५० हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै,…