Logo

बलिउड नयाक शाहरुख खानले भने, ‘हिमालयको देश नेपाल सुन्दर छ’, हेर्नुहोस फोटोहरु

बिजबखर संवदादाता २५ फागुन, काठमाडौं । बलिउडका चर्चिति नायक शाहरुख खानले नेपाल अति नै सुन्दर रहेको बताएका छन् । कन्साई नेरोल्याक पेण्ट्स नेपालले शुरु गरेको ‘यू क्यान’ नामक वातावरण प्रवद्र्धनात्मक कार्यक्रम शुरु गर्न सोमवार नेपाल आई पुगेका किङ खानले हिमालयको देश नेपाल सुन्दर रहेको बताएका हुन् । उनले पेण्ट्सका बट्टा (क्यान)मा फुलहरु रोप्न आग्रह गरे…