Logo

मृतक कर्मचारीको बीमा दाबी भुक्तानी, बीमा कम्पनीले दियो रू. १ करोड ५ लाख

बिजखबर संवाददाता संविधानसभा निर्वाचन २०७० को क्रममा मृत्यु भएका कर्मचारीहरूलाई राष्ट्रिय बिमा कम्पनीले मृत्यू्ु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु भएका कर्मचारीको परिवारलाई प्रति व्यक्ति १५ लाख रूपैयाँको दरले १ करोड ५ लाख रूपैयाँ भुक्तानी दिएको जानकारी गराएको छ । निर्वाचन आयोगमा शुक्रबार आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशराज भट्टराईले सम्बन्धित परिवारलाई…