Logo

सुनको मूल्य ५० रुपैयाँले बढ्यो, चाँदीमा पनि सामान्य बृद्धि

बिजखबर संवाददाता १० चैत,काठमाडौं । मंगलवार सुचको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । सोमवार सुन प्रतितोला ५१ हजारमा कारोवार भएको थियो । आज स्थानीय बजारमा सुन ५० हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै सो दिन चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ ।…