Logo

२ दशमलव ५५ अंकले घट्यो नेप्से, कारोवारमा पनि कमी

बिजखबर संवाददाता ११ चैत,काठमाडौं । बुधवार नेप्से परिसुचक २ दशमलव ५५ अंकले घटेको छ । मंगलवार ९ सय ५३ पुगेर रोकिएको परिसुचक बुधवार २ सय ५१ अंमा पुगेर बजार बन्द भएको छ । सो दिन सबैभन्दा बढी होटल समुहको परिसुचक ३० दशमलव ७७ अंकले घटेको छ । त्यस्तै बैंकिङ समुहको ४ दशमलव ८४ र उत्पादन…